Video
रबि लामिछानेलाई अर्को झट्का – लाग्यो उनलाई क्रसर व्यवसायीसंग पैसा लिएको आरोप (भिडियो सहित )
रबि लामिछाने ले भर्खरमात्र आफ्नो फेसबुक मार्फत आफुलाई क्रसर व्यवसायीसंग पैसा लिएको आरोप लागेको खुलासा गरेका छन् उनले भनेका छन् : केही पापीहरुले हामीलाई क्रसर व्यवसायीसंग पैसा लिएको आरोप लगाएर बदनाम गराउने दुस्साहस गरेका थिए। भोलिको कार्यक्रममा तिनको कर्तुत र कुकर्मको सातपुस्ते प्रशारण गर्नेछौ। उनले भोलिको कार्यक्रममा कर्तुत देखाउने बाचा पनि गरेका छन्
जस्ताको तस्तै
केही पापीहरुले हामीलाई क्रसर व्यवसायीसंग पैसा लिएको आरोप लगाएर बदनाम गराउने दुस्साहस गरेका थिए। भोलिको कार्यक्रममा तिनको कर्तुत र कुकर्मको सातपुस्ते प्रशारण गर्नेछौ।
Gepostet von Rabi Lamichhane am Mittwoch, 15. Juli 2020