vada
News

भारतमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ह्वात्तै बढ्यो

काठमाडौं । भारतमा एकै दिन २९ हजार ८४२ जनामा थपिएका संक्रमणको पुष्टी भएको छ भने पछिल्लो २४ घण्टामा ५८८ जनाको मृत्यु भएको छ । संक्रमण फैलिएको ६ महिनाभन्दा बढी समय भइसक्दा भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ हजार ३१५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो । भारतमा अहिलेसम्म ५ लाख ९३ हजार ८० जना संक्रमणमुक्त भएका छन् भने ३ लाख २० हजार ९२ जना सक्रिय संक्रमित छन् ।

Related Articles

Back to top button