vada
News

कोरोना देखिएपनि यसकारण अस्पताल नगइ होम आइसोलेसनमा रहेका छन् ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या

एजेन्सी-चर्चित बलिउड अभिनेता अभिषेक बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना देखिए पछि अभिषेक पत्नी ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनमा पनि कोरोना देखिएको छ । भारतिय मिडियाका अनुसार ऐश्वर्या राय बच्चन र उनकी छोरीमा पनि कोरोना पोटिभ आएपनि उनका फ्यानहरु चिन्तामा परेका छन् ।

अहिले कोरोना देखिए पनि उनीहरु होम आइसोलेसनमा रहेका छन् । आमा छोरीमा कोरोना देखिएपनि कोरोनाको लक्षण नदेखिएका कारण उनीहरु हामे आइसोलेनमै रहेका छन् । अमिताभ बच्चन पत्नी जयामा भने कोरोना देखिएको छैन् । त्यसकारण आमा छारीले जया बच्चनसँग दुरी कायम गरी बस्नु पर्ने हुन्छ ।

महाराष्ट्र के हेल्थ मिनिस्टर राजेस टोपेले उनीहरुमा कोरोना पोजेटिभ देखिएको कुराको पुष्टि गरेका हुन् ।अभिषेक बच्चन र उनका छोरा अभिषेक बच्चनको अहिले अस्पतालमा उपचार चलिरहेको छ । अब बच्चन परिवारका स्टाफहरुको पनि कोरोनाको रिपोृट आँउन बााकी रहेको बताइएको छ ।

Related Articles

Back to top button