News
गायिका शान्ती श्री परियारलाइ वैबाहिक बर्षगाठको शुभकामना ….
नेपाली लोक गित छेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अनि निकै मीठो स्वरकी धनी गायिका शान्ती श्री परियारको बैबाहिक बन्धनमा बाधियको आज ९ बर्ष पूरा भयको छ । केही खुशी व्यक्त गर्दै आफ्नो श्रीमान र आफ्नो फोटो सहित सामाजिक संजाल मा स्टाटस पोस्ट गरेकी छिन । उनको बिवाह २०६८ साल बैशाख २३ गते सुसम्पन्न भयको थियो ।
उनले पोस्ट गरेको स्ट्याटस :-
बैबाहिक उत्सबको धेरै धेरै शुभकामना
प्रिय श्रीमान ज्यु।
यो माया प्रेम र एक अर्का प्रतिको बिश्वास सधै यस्तै अटल बनिरहोस।
हाम्रो अटुट मायाको बिचमा जुन एक अर्का प्रती सम्मान छनी हो त्यो पनि उस्तै अटल नै रहिरहोस।
यति भए पछि त, आज सम्मको ९ वर्ष जसरी हासी हासी बित्यो,बाकी रहेका हरेक बर्ष हरु पनि यसरी नै बित्ने कुरा मा बिस्वस्त छु??
once again happy 9th marriage anniversary dear husband.?