vada
News

आज घट्यो सुनको मूल्य तोलाको कति ?

काठमाडौ, असार २६- आज साताको अन्तिम दिन सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा २ सयले घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

बिहिबार ९२ हजार ४०० रुपैयाँमा कोरोबार भएको सुनको मुल्य आज घटेको हो । त्यस्तै आज तेजावी सुन ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तैगरी आज चाँदीको मूल्य ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Related Articles

Back to top button