vada
News

सुतिरहेका ललितको सर्पको टो काईबाट ज्या न गयो

दैलेख, २५ असार – सर्पले ड सेर एक जनाको मृ त्यु भएकोे छ । मृ त्यु हुनेमा नारायण नगरपालिका २ कुसाडाका २० वर्षीय ललित नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार राति सुतिरहेका अवस्थामा सर्पले ड सेपछि श्रीमान्को उपचारका लागि अस्पताल ल्याउन नपाउँदै मृ त्यु भएको र श्रीमतीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर ओलीका अनुसार श्रीमती भद्राको अवस्था सामान्य छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा निरञ्जन पन्तले वर्षामा सर्पदंशका बिरामी दैनिक उपचारमा आउने गरेको जनाउँदै सर्पको डसाइबाट बच्ने सबै सचेत रहनुपर्ने बताउनुभयो ।(रासस)

Related Articles

Back to top button