vada
Entertainment

नायिका रेखा थापाको योगा तस्बिर र भिडियो रातारात भाइरल ( हेर्नुहोस् )

काठमाडौँ / नायिका रेखा थापाको यतिबेला एउटा तस्विर भाइरल बनेको छ । लकडाउनको समयलाई सदुपयोग गर्दै योगमा ब्यस्त रहेकी नायिका थापा शरीरको माथिल्लो भागमा कुनै कपडा नलगाएका पुरुष रेखाको पिठ्युँमा दुवै हात राखेर सिधा तन्किएका छन् ।

देख्दा अचम्म लाग्ने यो दृश्य पोष्ट गर्दै उनले सन्तुलन सबै चीजको मुख्य विषय भएको बताउँदै भनेकी छिन् खाने, बस्ने, सोच्ने, महशुश गर्ने, बोल्ने र काम गर्ने सबै विषयमा सजगता आवश्यक रहेको लेखेकी छिन् ।

फिटनेस ट्रेनर विजु पार्कीसँग उनले योग सिकिरहेकी रेखाले यो तस्विर पोष्ट गरे लगत्तै यो तस्विर भाइरल बनेको छ ।

भिडियो हेर्न यहाँ थिच्नुहोस्

Related Articles

Back to top button