News
सुशान्त सिंहसँग अनुहार मिल्ने फोटो ‘भाइरल’
काठमाडौं–सुशान्त सिंह राजपूतको निधनको पीडाबाट उनको परिवार बाहिर निस्कन पाएको छैन्।सोशल मिडियामा सुशान्तलाई न्याय दिलाउनु पर्ने भन्दै लगातार माग भइरहेको छ।यसैबीच सुशानत सिंहसँग अनुहार मिल्ने एक तस्बिर र भिडियो सोशल मीडियामा भाइरल भरहेको छ।
सचिन तिवारी नाम गरेका उनको अनुहार हुबहु सुशान्त सिंहसँग मिल्छ। सचिनको इन्स्टाग्राम एकाउन्टमा उनका तस्बिर र भिडियो देख्न पाइन्छ जसमा हुबहु सुशान्तको नक्कल गरिएको छ।सचिन पनि सुशान्तका फ्यान हुन र यही कारण उनको अनुहारका साथै अन्दाज पनि निकै मिल्छ।सचिन पनि सोसल मिडियामा सुशान्त जस्तै लोकप्रिय छन्।
https://www.instagram.com/p/CBzxSAipqtP/?utm_source=ig_embed