vada
News

बाबुरामको घरमा सुर,क्षाकर्मीको दुरु,पयोग : डा:बाबुराम भट्टराई कि छोरी आफ्नो कपाल को हेरचाह गराउन लगाउदै कपाल क,टाउदै

पूर्वभीआईपीहरूको सुरक्षामा खटिएका सुर,क्षाकर्मीको दुरु,पयोग गरी घरायसी काममा समेत लगाउने घट,ना नौलो होइन ।तर, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको सुरक्षामा खटिएका सशस्त्र प्र,हरी जवानलाई छोरीको कपाल का,ट्नसमेत प्रयोग गर्ने गरिएको पाइएको छ ।

आइतबार भट्टराई श्रीमती हिसिला यमीले आफ्नै छोरी मानुषी यमी भट्टराईको कपाल सशस्त्र प्रहरी बलका जवानले काट्दै गरेको फोटो आफ्नो फेसबुक वालमा पोस्ट गरेकी छन् ।

Related Articles

Back to top button