vada
News

काभ्रेमा एकैदिन चार काेराेना संक्रमित थपिए

धुलिखेल, २१ असारः काभ्रेमा एकैदिन चार जनाकाेराेना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा पाँचखाल नगरपालिकाका दुईजना, महाभारत गाउँपालिका घर भई हाल धुलिखेलस्थिते सञ्जिवनी क्वारेन्टाईनमा बस्दै आएको एक जना र बनेपा नगरपालिका नगरपालिकाका एक रहेका छन् ।

Related Articles

Back to top button