vada
News

बलिउड गायिका नेहा कक्कडका पूर्वप्रेमी हिमांश भन्छन् ‘उनको आँशुले मलाई अझै पिरलिरहेको छ’

एजेन्सी-भारतिय चर्चित गायिका हुन् नेहा कक्कड । बिभिन्न गित गाएर चर्चा बटुल्न सफल भएकी नेहालाई मन नपराउने सायद कम होलान् ।आफ्ना हरेक दुखलाई पार गरेर नेहा अहिले आफ्नो करीयर तर्फ लागेकी छिन् । आखमारे गितबाट हिट भएकी नेहा गित गाउदा गाउदै स्टेजमानै रोएकी थिइन् । लामो समय देखि हिमाम्स कोहिसल सँग प्रेममा रहेकी उनि जब धोका पाएपछि आफुलाई एक्लो महसुश गर्दै आएकी थिइन् । लण्डन ठुमकदा, लड्की ब्यूटीफुल, कर गई चुल, काला चश्मा, जचदा ऐ, जस्ता चर्चित गीतमा आफ्नो आवाज दिने नेहा कक्कड ३१ वर्ष पुरा भएकी छिन् ।

जब उनले धोका दिएपछि नेहाले सामाजिक संजाल मार्फत भिडियो शेयर गरेकी थिइन् । लामो समय देखि प्रेममा रहेका यि दुबै एक्कासी अलग भएपछि फ्यानहरु पनि निरास भएका थिए । हालै भने नेहाका पूर्वप्रेमी हिमांशले बम्बे टाइम्ससँगको अन्तर्वार्तामा केहि कुरा खुलाएका छन् । उनले भनेका छन् उनलाई धोका दिनु यो मेरो जीन्दगीको सबैभन्दा नराम्रो ‘क्षण भोगेको छु’ हिमांशले सामाजिक सञ्जालमा केही लेख्न चाहेर पनि लेख्न नसकेको बताए । नेहा र आफु बिच सहमतिमै ब्रेकअप भएको पनि कुरा खुलाए ।

उनले मुस्कुराउदै भने ‘हामी सहमतिमै छुट्टीएका हौँ, म उसलाई अझै पनि ‘माया र इज्जत’ गर्छु । जब हामि दुबैको ब्रेक अप भयो तब नेहाले सामाजिक संजनल मार्फत अनेक स्टाटस पोष्ट गरेकै कारण त्यसको सजाए आज सम्म मैले भोग्दै आएको छु

Related Articles

Back to top button