vada
News

कोरोनाबाट बच्न बनाइयो सुनको मास्क, यस्तो छ मुल्य

काेरोना भाइरस (कोभिड–१९)को महामारीसँगै यतिखेर मास्कको ट्रेण्ड चलिरहेको छ । भाइरस संक्र मणबाट बच्नका लागि भन्दै मानिसहरूले अनौठा मास्कहरू बनाउन थालेका छन् ।काेराेनाकाे माहामारीमा माक्सकाे चर्चा हुदै गएकाे छ । कतियपले टपरीकाे माक्स लगाएका छन् भने कतिपयले पलास्टिककाे लगाएका छन् ।

यसैबीच भारतमा एक व्यक्तिले सुनको मास्क बनाएका छन् । भारतको पुणेका एक व्यक्तिले ५० ग्रामभन्दा बढी तौलको एक मास्क बनाएका छन् जसको मूल्य २ लाख ८९ हजार भारतीय रुपैयाँ रहेको छ ।

Related Articles

Back to top button