मध्यरातमा फेसबुक लाइभ आएर २४ वर्षिया एलिसाले गरिन् आत्मह-त्या
दाङ जिल्लाको तुलसीपुरकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियोमा आएर आ-त्मह त्या गरेकी छन् ।
तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी करिव २४ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आ-त्मह-त्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए ।
रातीको समयमा भिडियो लाइभ गरेर आ-त्मह-त्या गर्दै गरेको खबर प्रहरीले पाएपछि युवतीको घर पत्ता लगाउन कठिन हुँदा युवतीलाई बचा-उन नसकिएको प्रहरीको भनाई छ ।
झन्डै दुई घण्टासम्म आत्म ह-त्या गर्न थालेको सूचना पाएर लोकशेन ट्र्याक गर्न थालेको प्रहरीले सोधपुछ गदै जाँदा युवतीलाई चिन्ने एक व्यक्तिमार्फत घ टना स्थलसम्म पुगेको थियो ।
युवतीले आत्म ह-त्या गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन । आत्म ह-त्या गर्ने युवती विवाहित हुन ।
उनको एक छोरा छन् । पछिल्लो समय श्रीमानसँग सम्बन्ध बिग्रिएपछि छोरालाई श्रीमानसँगै छाडेर उनी माइतीमा बस्दै आएकी थिइन ।
माइतमा बस्दै आएकी उनका आमा बाबु समेत भारतमा रहेकाले आत्म ह-त्या कारणबारे नजिकमा छिमेकीसँग सोधपुछ गर्ने काम भइरहेको डिएसपी सिंहले बताएका छन् ।
फेसबुकमा उनले आत्म ह-त्या गर्दै गरेको भिडियोले अहिलेसम्म ७० हजार भन्दा बढी भ्यूज पाइसकेको छ ।