vada
News

काठमाडौं उपत्यकामा तीन स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं । उपत्यकामा तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुर जिल्लामा तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालका अनुसार अल्का अपतालका २ जना तथा क्यान्सर अस्पतालका एकजना गरी तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Related Articles

Back to top button