News

छोरीको न्वारन गरेको भोलिपल्टै कोरिया हिडेका पोखराका पूर्ण थापाले गरे आ’त्मह’त्या !

काठमान्डौ , रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरिया पुगेका एक नेपालीले आ’त्महत्या गरेका छन् ।

ख्याङ्गीदोको गिम्पो सि मा काम गर्ने ३३ बर्षीय पूर्ण थापाले शनिवार दिउँसो आ’त्महत्या गरेका हुन् ।नेपालको स्थायी घर पोखरा भएका उनी सिएनसी कम्पनीमा कार्यरत थिए । लामो समय देखि डि’प्रेशन भएको कम्पनीमा कार्यरत नेपालीले बताएका छन् ।

शनिबार दिउँसोको खाना खाएर आ’राम गर्न भन्दै कोठामा गएका थिए । कम्पनीको सि’सिटिभीमा दिउँसो १ बजेर ५० मिनेटसम्म उनी कम्पनीमा आएको देखिन्छ ।

त्यसपछि सिसिटिभी अफ गरेर आफैले काम गर्ने मे’सिन पछाडी कुनामा गएर आ’त्महत्या गरेका छन् ।कार्यकाल सकेर सि’बिटि पा’स गरेर पुन कोरिया आएका थिय भने दोस्रो कार्यकालको लागी उनले सि’बिटी र पि’बिटी दुवै पास गरेका थिए ।

घरमा एक छोरा र एक छोरी रहेको र उनि दोस्रो कार्यकालको लागी छोरी को न्वारन गरेको भोलिपल्टै घरबाट कोरिया हिडेका थिए ।उनले सु’साइड नो’टमा छोरालाई कोरियादेखि साईकल ल्याईदिन नसकेको र भर्खरै तो’ते बोली बोल्ने छोरीको बाबा शब्दले अनि ब’चाउन नसकेको लेखेका छन् । सु’साईड नो’टमा कम्पनीका सम्पूर्ण साथी, कोरियन साहु लगायत सहयोग गर्ने सबैलाई ध’न्यबाद दिएका छन् ।

Related Articles

Back to top button
Close