भर्खरै सुस्मिता थापाको फेसबुक चेक गर्दा यस्तो रहस्य भेटियो हरे भगवान ,हेर्नुहोस पुरा घटनाको भिडियो
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुस्मिता केसी थापाको ह’त्या प्रकरणमा संलग्न अभियुक्तहरुलाई प’क्राउ गरी आज सार्वजनिक गरेको छ । मृ’तक केसीको ह त्यामा उनकै ससुरा प्रकाश थापा, कान्छि नन्द सीता थापा, सासु तुलसा थापा र जेठी नन्द दुर्गा थापा संलग्न देखिएको मकवानपुर प्रहरीले जनाएको छ । सुस्मितालाई आफ्नै घरको भान्सा कोठामा ससुरा, सासु र कान्छि नन्दले ला’ठि, लोरोलगायतले टा,उकोमा हि र्काएर मा’रेको प्रहरीको अ’नुसन्धानबाट खुलेको छ ।
जेठी नन्द दुर्गा थापा भने त्यसदिन काठमाडौँ भएको प्रहरीले जनाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ घर भएकी २६ बर्षकी थापा असार २ गते मृ’त अवस्थामा फेला परेकी थिईन् । प्रहरीको प्रारम्भीक अनु’सन्धानबाट सुस्मितालाई ससुरा प्रकाश थापाले केही दिन अघि बाथरुममा यौ’ न दू’र्व्यव हारको प्रयास समेत गरेको खुलेको छ । अभियु’क्तहरुलाई जन्म’कै दको सजाँय माग गरिने प्रहरीले जनाएको छ ।