News
कलाकार समाजसेवी सुन्तलीलाई जन्मदिनको हार्दिक शुभकामना …
मंगलबार – १६ , बिगत लामो समय देखि कलाकारिता क्षेत्रमा संघर्ष गर्दै आयकि कुञ्जना घिमिरे उर्फ सुन्तली को आज परेको शुभ जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना। मेरी बास्सै नामक चर्चित कार्यक्रमबाट चिनिन सफल सुन्तली उनि धुर्मुस संग बिहे गर्न पुगिन। उक्त कार्यक्रम खेल्ने शिल्शिलामै उनीहरु बीच प्रेम सम्बन्ध भयो र केहि समय पछि प्रेम सम्बनध जीवनसाथीको सम्बन्धमा बाधियो।
उनि कलाकारितामा मात्रै होइन समाजेवामा पनि आफ्नो ज्यानको प्रबाह नगरी अघि बड्ने महिला हुन्। अहिले बन्दै गरेको गौतामबुद्द क्रिकेट रंगशाला को निर्माणमा जुटिरहेका छन् धुर्मुस र सुन्तली। नेपाल र नेपालीको बिकास हुनुपर्छ भन्ने हेतुले अगाडि बडिरहेकि उनलाई अझै मनोबल बडाउने छौ।
प्रगतिको उत्तरोत्तर शुभकामना सहित आज पर्न गयको शुभ जन्मदिनको पनि लाखे लाख शुभकामना नौलो धुन परिवारको तर्फबाट।