टिकटकमा भेटिइन साम्राज्ञिको डुब्लिकेट अनुहार , को हुन उनी? (भिडियो सहित)
भनिन्छ नि संसारमा एउटै अनुहार परेका ७ ब्यक्तिहरु हुन्छ्न, ती मध्य धेरैको अनुहार देखि शरिरिक बनाउट समेत ठ्याक्कै दुरुस्तै लाग्ने गर्छन। फरक ठाउँमा जन्मेर पनि एउटै अनुहार मिल्न जानू संयोगको कुरा हो, यस्ता धेरै उदाहरण हामिले देखेका छौँ,
हामिले टिकटकमा यस्तै एउटा युवती फेला पारेका छौ जसको अनुहार नेपाली चलचित्र क्षेत्रकि सुन्दर नायिका साम्राग्यी राज्य लक्ष्मी सङ्ग ठ्यक्कै मिल्दो जुल्दो छ।
टिकटकमा उनको नाम मेनुका लामा छ ,हेर्दा साम्राग्यी जस्तै देखिने मेनुका लामाको टिकटकमा ७४ हजार ४ सय भन्दा बढि फलोअर छ्न, करिब ७ लाख ५२ हजार भन्दा बढिले उनको भिडियो मन पराएका छ्न,भने उनले जम्मा १७ जनालाइ फलो गरेकी छिन,उनी अभिनयमा पनि उत्तिकै अब्बल देखिन्छन् ।
उनलाइ टिकटकमा पनि धेरैले तपाईं साम्राग्यी जस्तै देखिनु हुन्छ भन्दै धेरैले प्रशम्शा गरेका छन,
यो हेर्नुस उनको टिकटक भिडियो ।