vada
News

कोरोना संक्रमणबाट ललितपुरमा थप एकको मृत्यु, मृ,तककाे संख्या २९ पुग्याे

काठमाडौं । कोरोना संक्रमणबाट ललितपुरमा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको स्टार अस्पतालमा उपचाररत् रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको हो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिनुभयो ।गएराति दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button