vada
News

कतारबाट एक शवसहित १४८ जना नेपाली स्वदेश फर्किए

१५ असार, दोहा ।कतारबाट साेमबार १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन्।कतारस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार पहिलो चरणको चौथो उडानमार्फत् ३२ जना महिला र १ सय १६ जना पुरुष स्वदेश फर्केका हुन् ।दोहाबाट काठमाण्डौँका लागि नेपाल वायुसेवाको न: २३९२ को उडानमा हालै दोहामा मृत्यु भएका एक जना नेपालीको शव पनि सोही उडानबाट नेपाल पठाईएको दूतावासले जनाएको छ ।

Related Articles

Back to top button
Close