vada
News

पैसा लिएर जग्गा नदिने द’लाललाई महिलाले सडकमा दौडाइ दौडाइ चप्पलले कु’टिन्,- बनिन् सामाजिक संजालमा भाइरल

काठमाडौं। पहिल्यै पैसा लिएर जग्गा नदिने एक द’लाललाई एक महिलाले सडकमा दौडाइ दौडाइ चप्पलले कु’टेको भिडियो सामाजिक संजालमा चर्चामा छ । कोयलांचलको नामबाट चर्चित झारखण्ड राज्यको धनबाद शहरमा यी द’लाल अचानक सडकमा देखिएपछि ती महिला रि’सले आ’गो भएकी थिइन् । महिलाले सडकमै दलाललाई पैसा लिएर जग्गा नदिएको आ’रोप लगाउँदै ला’त मु’क्का र चप्पलले कु’टपि’ट गरिन् ।

द’लाललाई कु’टपि’ट गरिएको भिडियो तीव्र रुपमा भाइरल भइरहेको छ । महिलाका अनुसार ती द’लालसँग ४ लाख रुपैयाँमा जमिनको लेनदेन तय भएको थियो । त्यसमध्ये २ लाख रुपैयाँ नगद र २ लाख रुपैयाँको चेक दिने सहमति भएको थियो । तर द’लाले २ लाख रुपैयाँ नगद लिएपछि पनि उनलाई जमिन दिएनन् । महिलाका अनुसार लक्ष्मी विश्वकर्मा नामका दलालले जग्गा दिने नाममा उनीसँग २ लाख रुपैयाँ लिए र जग्गा दिएनन् ।

महिलाका अनुसार द’लालले जग्गा दिनुको सट्टा निर्धारित समयभन्दा पहिल्यै बैंकमा चेक साट्न गए र जब चेक बाउन्स भयो त्यसपछि उल्टै महिलावि’रुद्ध था’नामा केस गरिदिए । अचानक एक दिन बजारमा द’लाललाई देखेपछि महिलाको रि’सको पा’रो चढ्यो । उनले ‘द’लाललाई त्यहीँ ला’त मु’क्काले कु’टपि’ट गरिन् । यतिले पनि चित्त नबुझेपछि उनले द’लाललाई दौडाइ दौडाइ चप्पलले कु’टि’न् ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close