vada
Video

भर्खरै आयो सारा नेपालीलाई खुसिको खबर : नेपाली महिला डाक्टरले विश्वलाई च’कित पारिन (हेर्नुहोस)

काठमाडौं, को रोना भा इरस ९ को भिड १९ ० को उपचारमा सक्रियरुपमा अग्रपंक्तिमा देखिएका पाँच महिलाको सूचीमा केन्द्रीय प्रयोगशालाकी निर्देशक डा रुना झा पनि छनोटमा पर्न सफल भएकी छन् । युएन ओमनले को रोना भा इरसको अग्रपंक्तिमा खटिइरहेका विश्वका पाँच महिलाको सूची अन्तर्गत जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। रुना झालाई समावेश गरेका छन् । को रोना भा इरसले विश्व समुदायलाई त्र सित बनाइरहेको छ ।

२ लाख बढिले ज्या न गु माइसकेका छन् भने ३४ लाख बढी सं क्रमित छन् । यसको न्यूनीकरण र सं क्रमितको उपचारमा विश्वभर लाखौं चिकित्सक खटिएका छन् । अहिलेको समयमा घर, परिवार र भा इरसको जो खिमको परवाह नगरिकन खटिएका चिकित्सकबाट झण्डै २ लाख निको भएर घर फर्किसकेका छन् ।

त्रा स यतिसम्म छ कि सामान्यतया स्वास्थ्यकर्मी पनि सं क्रमित व्यक्तिको उपचार गर्न त्यति सहजै तयार हुन सक्ने हिम्मत गर्दैनन् । चीनमा को रोनाकै कारण स्वास्थ्यकर्मीको नि धन समेत भएको खबर सार्वजनिक भएको थियो । कुनै पनि व्यक्तिमा को रोना भा इरसको सं क्रमण छ कि छैन भनेर स्वास्थ्यकर्मीले प्रयोगशाला (ल्याब) मा ती व्यक्तिबाट सं कलित नमूना परीक्षण गर्नुपर्छ ।

ल्याब परीक्षण विना को रोना भा इरसबारे यकिन हुँदैन । हाल नेपालमा को रोना भा इरस भए नभएको यकिन गर्ने विश्वासिलो स्थान बनेको छ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं । त्यो ल्याबको नेतृत्वमा छिन, महिला चिकित्सक डा. रुना झा । उनै झा अहिले विश्वका पाँच महिलाको सूचीमा समावेश भएकी छन् । चीनको वुहान प्रान्तबाट उद्धार गरिएका १ सय ७५ जना नेपालीसहित अन्य व्यक्तिको स्वास्थ्य नमूना परीक्षण झाकै नेतृत्वको ल्याबमा भएको थियो ।

त्यसयता, हरेक दिन ७० भन्दा बढी स्वाबको परीक्षण झा नेतृत्वको टोलीले गर्दै आएको छ । धनुषाको हंशपुर नगरपालिकाको बघचौरा गाउँका धनञ्जय झाकी छोरी हुन् डा. रुना झा । पाकिस्तान बाट एमबीबीएस र नेपालकै इन्स्टिच्यूट अफ मेडिसिनबाट प्याथोलोजीमा एमडी गरेकी उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लामो समय प्राध्यापन गरिन् ।

साढे ४ वर्षअघि स्वास्थ्य मन्त्रालयमा निजामती सेवाको परीक्षा उत्तीर्ण गरेर ११ औं तहमा नियुक्त भएकी थिइन् उनी । विगत १० महिनादेखि उनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक पदमा कार्यरत रहेर संस्थाको ‘हाकिम’को भूमिका सम्हालिरहेकी छन् ।

Related Articles

Back to top button
Close