News

बिहानै उदयपुरमा आज थप एक ३८ वर्षीय महिलामा कोरोना संक्रमण

उदयपुर, असार १४ । अघिल्लो दिन ७ जना कोरोना संक्रमित भेटिएको उदयपुरमा आज पनि एकजनामा कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । संक्रमण हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ४ स्थायी घर भएकी ३८ वर्षीय महिला रहेकी छन् । उनी असार ९ गते खाँडीमुलूक कुवेतबाट फर्किएकी नेपाल हुन् । त्रिनपाले मोतिगडामा निर्माण गरेको क्वारेन्टाईनमा रहेकी उनलाई आईसोलेशनका लागि छिमेकी चौदण्डीगढी नगरपालिकतर्फ लैजाने तयारी भएको छ । योसँगै उदयपुरमा संक्रमितको संख्या ५९ जना पुगेको छ ।उपहारन्यूज *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close