vada
News

मोडल आशिका तामाङलाई सलह किराको माया लागेपछि दिइन् यस्तो बयान

काठमाडौं । पछिल्लो समय सामाजिक अभियान्ताका रुपमा चर्चामा आएकी मोडल आशिका तामाङ फेरि चर्चामा आएकी छिन् । ‘खसिनी दिदी’ का रुपमा चर्चा कमाएकी नायिका तथा निर्मात्री तामाङ्ले आफ्नो सामाजिक सञ्जाल फेसबूकमा अनेकन भिडियो एवं तस्विर सेयर गर्दै आएकी छिन् ।

नेपालमा प्रवेश गरेको सलहका बारेमा दिएको एक बयानका कारण उनी चर्चामा आएकी हुन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘थाल बजाउदा, स्पिकर बजाउदा र धुवा पर्दा आँफै भाग्छ तर मार्नु चाँही हुन्न है ।’ उनले ग्रीन एण्ड क्लिन आशिका फाउण्डेशनमार्फत सामाजिक कार्य गर्दै आएकी छिन् ।

Related Articles

Back to top button
Close