vada
Video

खुसीको खबर : नेपाल फिर्ता आउने भए गोर्खा सैनिक,भारतीय मिडिया मा बन्यो हेडलाइन;गोरखा सैनिक लाई नेपाली सेना मा भर्ती गराउन माग, [भीडीयो सहित]

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत बिहीवार संसद्‌मा गोर्खा भर्तीबारे ७२ वर्षअघि गरिएको एउटा त्रिपक्षीय सन्धि पुनरवलोकन गर्ने बताएपछि त्यसबारे चर्चा सुरु भएको छ । कतिपयले ब्रिटिश उपनिवेशबाट भारत स्वतन्त्र भएपश्चात् ब्रिटेन, भारत र नेपालबीच भएको उक्त सन्धिलाई खारेज गरेर नेपालले दुवै देशसँग छुट्टाछुट्टै द्विपक्षीय सन्धि गर्नुपर्ने बताउने गरेका छन् । नेपालमा आफ्ना नागरिकलाई विदेशी सेनामा भर्ती गराउने त्यस्तो सन्धि खारेज गर्दै गोर्खा भर्ती नै बन्द गर्नुपर्ने आवाज पनि उठ्ने गरेको छ ।

मन्त्री ज्ञवालीले नेपालको नयाँ संविधानमा विगतका सन्धिहरूको पुनरवलोकन गर्ने निर्देशनात्मक व्यवस्था भएकाले त्यसै अनुरूप पहल सुरु गरिएको बताएका छन् । नेपाल फिर्ता आयर गोर्खा सैनिक नेपाली सेनामा भर्ति गराउन माग गर्दै आन्दोलनमा बसेका छन् । येसरी हुदै छ आन्दोलन उनीहरुको माग मातृभूमि रक्क्षा को लागि जुनसुकै परिस्ती संग लड्न तयार छौ हामीलाई चाडो भन्दा चाडो नेपाली सेना मा भर्ति गरईयोस भनेर धर्ना मा बसेका छन् ।

हेर्नुस भीडीयो

Related Articles

Back to top button
Close