International

३ महिना अगाडी बिहे गरेकी श्रीमतीसंगै चितामा अस्ताए श्रीमान !

एजेन्सी । तीन महिना अघि मात्र विवाह गरेकी श्रीमतीको निधन सहन नसकेर श्रीमानले पनि आफुलाई सकेका छन् । श्रीमतीकै चि’तामा च-ढेर उनले ज्यान दिने कोशिष गरेका थिए । तर मलामीले बचाएपछि उनी कुवामा होलिएर ज्यान दिएका हुन् ।

उनको श्रीमतीले पनि यसरि नै ज्यान दि एकी थिइन् । तीन महिना अघि मात्र विवाह भएकी श्रीमती गर्भवती थिइन् । यो घटना भारतको महाराष्ट्रको चन्द्रपुरमा भएको हो । श्रीमानको नाम किशार हो उनी २५ वर्षका थिए भने उनकी श्रीमती २० वर्षीया रुचिता हुन् ।

रुचिताले शौच गर्ने वहानामा घरवाहिर निस्केर कुवामा हो’लिएकी थिइन् । शौच गर्न गएकी रुचिता धेरैवेर सम्म पनि घर नफर्कीएपछि परिवारका सदस्य खोज्न जाँदा उनलाई कुवामा मृ त फेला पारेका थिए । उनी चार दिन अघि मात्र माइतवाट फर्केकी थिइन् । विवाह भएको केही समय पछि नै गर्भवती अवस्थामा उनले यस्तो निर्णय किन गरिन् भन्ने खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

गत २२ तारिखका रुचिताको अ’न्तिम संस्कार गर्ने क्रममा नजिकै बसेर टोलाइरहेका उनका श्रीमान किशोर चिता ज’ल्दै गरेको अनवस्थामा अचानक दौ’डिएर चिता मा थि च’ढे । मलामी गएका आफन्त र परिवारका सदस्यले उनलाई चि’तावाट बाहिर नि’काले । तर उनी मलामीवाट छु’टेर दौ’डिएर गएर नजिकैको कुवामा गए । उनको पनि तत्काल निधन भयो ।

Related Articles

Back to top button
Close