vada
News

सलह किरा नेपाल प्रवेश : भेटियो नेपालको यी जिल्लाहरुमा

काठमाडौं / अफ्रिका हुँदै भारत आएको सलहको सानो समूह नेपाल प्रवेश गरेको छ । बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह देखिएको हो ।

सलह साधारण फट्याङ्ग्रा प्रजातिको किरा हो । सलहले खेतमा लगाइएको बाली सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ ।

• नेपाल भित्रन सक्ने सलह केहो ? कसरी रोकथाम गर्न सकिन्छ ? जान्नुहोस्

Related Articles

Back to top button
Close