Video

बस पल्टेर २ घण्टा थिचेपछि पुजन भट्टको यो अवस्था । एक खुट्टा नभएपनि डान्स कम्पिटिशनमा भाग लिए (भिडियो हेर्नुस)

बस दुर्घटनामा परेर साढे दुई घण्टा सोही बसले च्यापेपछि धेरै पटक अप्रेशन गर्दा पुजन भट्टले आफ्नो एउटा खुट्टा तिघ्रासम्म नै गुमाउनु पर्यो । जस्तो सुकै अवस्थामा पनि हार नखाने पुजन यतिबेला एक डान्स रियालिटी शोमा अरु सबल व्यक्तिहरुसँग भिडियरहेका छन् । निर्णायकहरुले उनको नृत्यको निकै तारिफ गर्दछन् ।

शिशिर भण्डारीले पुजनको अन्तर्वाता लिदै पुजनका सबै बिगत र बर्तमान बाहिर ल्याए । पुजन आफुलाई यस रियालिटी शोमा टप टेनसम्म पराईदिन दर्शकहरु माँझ आग्रह गर्दछन् । कसरी भयो पुजनको दुर्घटना त्यसपछि के भयो ? भिडियो हेर्नुस

Related Articles

Back to top button
Close