vada
International

भर्खरै शक्तिशाली भूकम्प

काठमाडौँ। चीनमा शक्तिशाली भूकम्प गएको छ । चीनको शिनजियांग क्षेत्रमा शुक्रबार बिहान भूकम्पको ठूलो धक्का महसुश गरिएको हो । बिहान ६ बजे आएको ६ दशमलव ४ म्याग्निच्यूडको सो भूकम्पले शिनजियांग क्षेत्रको युटियान क्षेत्र नजिकै केन्द्र विन्दु बनाएको चिनियाँ संचार माध्यामले जनाएको छ । उनीहरुकाअनुसार भूकम्पले गरेको क्षतिको विवरण आइसकेको छैन । भूकम्पको केन्द्रबिन्दुबाट १० किलोमीटरको गहिराईमा अवस्थित रहेको छ। चीनमा गएको यस क्षेत्रमा चीनले युगर मुसलमानहरूलाई बन्दी बनाएर राखेको छ र लद्दाख क्षेत्रबाट केही दूरीमा अवस्थित छ। केही दिन यता भारत र मेक्सिकोमा पनि भूकम्प गइरहेको छ ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close