vada
Video

यी युवतीले छोडेपछि पागलसरी बने- शिशिर भण्डारी । फोटो हेर्दै धरधरी रोएको भिडियो भाईरल बन्यो (भिडियो हेर्नुस)

प्रेम बियोगमा छटपटिएका शिशिर भण्डारी कसैको यादमा रुन्छन् । उनको फोटो हेरेर पागल सरी बन्छन् । चर्किएको ऐनासरी फुट्यो हाम्रो माया, तिमीले घात गरेपछि छुट्यो हाम्रो माया भन्ने भावमा पागलसरी शहर शहरमा एक्लै डुलिरहेका भेटिन्छन् । यो वास्तवमा नभै अहिले सर्वाधिक चर्चामा रहेको गीत फोटो फिरिममाको कथा हो ।

गीतलाई केहि समयमै ३७ लाख माथिले हेका छन् । गीतलाई ३७ लाख भन्दा बढिले युटुबमा हेरेपछि शिशिरले दर्शक तथा स्रोताहरुलाई धन्यवाद भने । उनले लेखे, छाटो समयमै ‘फोटो फिरिममा’ गीतलाई ३० लाख माथिका दर्शकहरुले हेर्नु भएको छ, भ्युज भन्दा पनि गीतको सर्वत्र चर्चा,

Rachana Rimal बहिनीको स्वरको चौतर्फी तारिफ र मैले जानी नजानी कोरेको शव्द र लयलाई सबैले रुचाउनु भएको छ, आगामी दिनमा अझै यस्तै सबैको मनछुने गीत श्रृजना गर्ने हौसला मिलेको छ । सम्पुर्ण भगवान रुपी दर्शक तथा श्रोताहरुलाई मुरी मुरी धन्यवाद (भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close