News

हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मुल्य

काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबारबार प्रतितोला ९१ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोहि मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यावसायी महासंघकाले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६ सय ६५ रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यस्तै आज चाँदीको मूल्य भने घटेरप्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

Related Articles

Back to top button
Close