vada
News

बलिउड चर्चित अभिनेता गोविन्दाको कार दुर्घटना

काठमाडौं/ बलिउडका चर्चित अभिनेता गोविन्दाको कार दुर्घटनामा परेका छ । भारतिय मिडियाका अनुसार अभिनेता गोविन्दाका छोरा यशवर्धन आहुजा रहेको कार दुर्घटनामा परेको हो । दुर्घटनामा परेको उक्त कारमा गोविन्दाका छोरा यशवर्धन र चालक रहेको बतायएको छ ।

बुधबार राति साढे ८ बजे कारलाई यशराज ब्यानरसँग आबद्ध एक व्यक्तिको गाडीले ठक्कर दिएको भारतिय मिडियामा जनाइएको छ । दुर्घटनामा दुबै गाडीमा सवारको सामान्य चोट मात्र लागेको बताइएको छ । कारमा गोविन्दा भने नरहेको खबर छ ।

Related Articles

Back to top button
Close