vada
News

कोरोना महामारीबीच गयो भूकम्प

एजेन्सी – क्यालिफोर्नियामा भूकम्पको धक्का महशुस गरिएको छ । क्यालिफोर्नियामा स्थानीय समयअनुसार बुधबार बिहान पौने १० बजे ५।८ म्याग्नेच्युडको भूकम्प गएको जनाइउको छ । उक्त भूकम्प कार्टगो नजिक केन्द्र बनाएर गएको जनाइएको छ । भूकम्पको धक्का लस एन्जलसको करिब १८० माईल उत्तर महशुस गरिएको जनाइएको छ । भूकम्पबाट कुनै क्षति नभएको बताइएको छ । * यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल चित्रमा क्लिक गर्नुहोला *

Related Articles

Back to top button