vada
News

बिहानै कोरोनाबाट फेरि १ जनाको मृत्यु, मृतक २५ पुग्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । कोरोनाले स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत भइरेको थियो । उनको मंगलबार राति ११ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यससँगै मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close