Video
बिहानै यी ५ चिज देखियो भने तपाईको पुरै दिन हुनेछ शुभ !
बिहानै यी ५ चिज देखियो भने तपाईको पुरै दिन हुनेछ शुभ १ भन्ने विषयमा विशेष जानकारी लिएर सदाको जस्तै आज पनि उपस्थित भैसकेका छौँ । विहान उठेपछि यस्तो मन्त्र उच्चारण गर्दै धर्तीको प्रार्थना गर्नु पर्ने नित्य कर्म पद्दतीमा उल्लेख गरिएको छ । विहान उठेपछि दुबै हत्केलाई जोडेर हत्केलामा हेरेर यो मन्त्र वाचन गर्नुपर्छ
कराग्रे वसते लक्ष्मीः करमूले सरस्वति
करमध्ये तु गोविन्दः प्रभाते करदर्शनम् ।।
त्यसपछि जमिनमा पाउ राख्दा यो मन्त्र वाचन गर्नुपर्छ
समुद्र वसने देवी, पर्वत स्तन मण्डले ।
विष्णुपत्नी नमस्तुभ्यं, पादा स्पर्शं क्षमस्व में ।।
पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्