News

सुशान्तको मृत्युअघि दिपिकाको एक शव्द, जस्ले उनलाई रातारात स्टार बनायो

भारतकै सर्वाधिक पारिश्रमिक पाउने नायिका पादुकोणले लोकप्रियताको उचाइमा पुग्ने समयमा मानसिक समस्याबाट गुज्रेको थिइन् ।न त उनी कुनै ठूलो कलाकारको छोरी हुन् न त कलाकारितासँग नाता नै थियो ।तर पनि उनी बलिउडमा सफल भइन् ।उनको अभिनय क्षमता र निर्माता/निर्देशक सञ्चय लीला भन्सालीको साथ पाएपछि उनले कहिल्यै फर्केर हेर्नु परेको छैन ।

अहिले बलिउडमा नेपोटिजमको कुरा उठेर सबै कलाकारहरुले सामाजिक सञ्जालमा कमेन्ट गर्न नमिल्ने बनाएका छन् तर दिपिका पादुकोणको भने व्यापक चर्चा छ ।उनको फ्यान फलोइङ् ह्वात्तै बढेको छ ।अहिले उनको पुरानो अन्तर्वार्ता भिडियोको कारणले उनको चर्चा चुलिएको हो ।

भारतीय मिडियाले उनलाई सबैभन्दा धेरै को मनपर्छ भनेर प्रश्न गरेको थियो ।उनले सहजै मलाई सुशान्त मन पर्छ भनेर जवाफ दिएकी छिन् ।उनको हार्ड वक एकदमै मन पर्छ, दिपीका भन्छिन् ।उनको यही लाईनले नै उनको फ्यानहरु प्रशंशा माथि प्रशंशा गरिरहेकाे छन् ।

Related Articles

Back to top button
Close