vada
Video

अशोकले विगत सम्झिंदा टंकको आँखामा आँसु (भिडियो)

संगीतकार टंक बुढाथोकी र बाल गायक अशोक दर्जीको ‘प्रणाम’ बोलको गीत सार्वजनिक भएको छ । गीतलाई उनीहरुका शुभचिन्तकले रुचाएका छन् । गीतको भिडियो यतिबेला युटुव ट्रेन्डिङमा छ । यही गीतको सेरोफेरोमा रहेर टंक र अशोकसँग गरिएको कुराकानी हेर्नुस् :

Related Articles

Back to top button
Close