News

कोरोनाविरुद्धको औषधि बनाएको योगगुरु रामदेवको दावी, भने – ७ दिनमै ठिक हुन्छ

काठमाडौं – योग गुरु रामदेवले कोरोनाभाइरसको उपचारको लागि आयुर्वेदिक औषधि बनाएका छन् । उनले रामदेवको पतन्जलि आयुर्वेदले कोरोनाको औषधि ‘कोरोनिल’ बनाएको बताइएको छ ।

रामदेव र आचार्य बालकृष्णले पत्रकार सम्मेलन गरी ‘कोरोनिल’ नामको औषधि लञ्च गरेका हुन् । रामदेवले यस आयुर्वेदिक औषधिबाट ७ दिनमा कोरोना संक्रमितलाई ठिक गरेको र यस औषधिबाट कोरोनाको उपचार हुने दाबी पनि गरेका छन् ।

उनले २८० जनाको परिक्षण गर्दा ‘कोरोनिल’ ले ७ दिनमा सबै संक्रमित ठिक भएको बताएका छन् । हरिद्वारमा उनले एक कार्यक्रम गरी औषधि सार्वजनीक गरेका हुन् ।उक्त कार्यक्रममा पतञ्जलीका टोलिसहित भारत सरकारका डाक्टर, प्रोफेसर सहभागी रहेको बताइएको छ ।

Related Articles

Back to top button
Close