Video

गरिब दुखीको भगवान बनेर पीडितलाई सहयोग गर्दै टीका सानू ( भिडियो सहित)

बिगत लामो समय देखि गित संगीत क्षेत्र मा उज्वल भविष्य कायम गर्दै आयकि गायिका टिका सानु को सामाजिक क्षेत्रमा अर्को ठुलो सहयोग। हरेक कुरामा अगाडि गायिका टिका सानुले धेरै गरिब दुखिलाई सहयोग वितरण गर्दै आयकि छिन।

तुलसीपुर नगरपालिका स्थित एक बृद्द महिला लिला बिक लाई सहयोग गर्दै गर्दाको भिडियो टिका सानुको युटुब मार्फत सार्बजनिक भयको छ। घाटिको समस्या र टाउको मा पनि असर परेका हुदा कुनै सहयोग नजुटेपछि टिका सानुकै घरमा आइ आफ्नो दुख व्यक्त गरिन बृद्द आमाले।

कोमालो मन भयाकी टिका सानुले उहाको दुख देख्न सकिनन्। उहा बृद्द आमाको घर पनि तिनले मात्रै बारेको भन्ने जानकारी प्राप्त भयको छ। गरिबी नै सबै भन्दा ठुलो पिडा हो लिला बिकको।

छिमेकीहरुले पनि उहाको घर अगाडि फोहोर हरु फालिदिने र हेप्ने जस्ता क्रियाकलाप भइरहेको बताउछिन लिला बिकले। तुलसीपुर नगरपालिकाकै वडा अध्यक्षेले टिका सानुकोमा जानु भनि सल्लाह दियको बताउछिन।

यस्तो पिडा कसैलाई पनि नपरोस भन्ने हाम्रो चाहाना हो तर यस्तै पिडा देखिरहनु परेको छ। टिका सानु पनि काठमाण्डु जानु परेको हुदा धेरै सहयोग रकम नाभायता पनि आफु संग्ग भयको रकम हस्तान्तरण गरेकी छिन।

अब दर्शकहरुकै शरण मा परेकी छिन टिका सानु। लिला बिकको छोरा पनि मानसिक बिरामी भयको र स्वेम आफै पनि बिरामी भयाकी छिन। उहाहरु को उपचारको लागि धेरै सहयोगको खाचो परेको हुदा देश बिदेशबाट सहयोग अवश्य मिल्ने छ भन्ने आशा छ।

जस्ताको तस्तै सल्लाह सुझाब दिन नभुल्नु होला।

Related Articles

Back to top button
Close