Video

राजसंस्था फर्किन्छ, ज्ञानेन्द्र शाह फेरि राजा बन्छन् – सुष्मा कार्की

नायिका सुष्मा कार्कीले राजा फर्कने कुरा पक्का भएकाे बताएकी छिन् । नेपालको पत्रकार ऋषि धमलासँगको अन्तवार्तामा नेपालमा चाँडै राजतन्त्र फर्कने बताएकी हुन् । आफू सानैदेखि राजावादी भएको पनि उनले भनेकी छिन् । राजनीतिको बारेमा केही पनि नबोले पनि राजा जसरी पनि आउनुपर्ने बताएकी हुन् ।

जनताले पालेका राजालाई फेरि कसले ल्याउँछ भन्ने धमलाको प्रश्नमा उनले तपै हामी सबै मिलेर राजा ल्याउनुपर्छ भन्ने अभिव्यक्ति दिएकी छन् । राजा अहिले सम्झौतामा टाढा भएपनि फेरि फर्कने जिकिर गर्दै उनले विष्णु भगवानकाे अवतार भन्ने धारणा राख्दै राजा नभएर देश विग्रिएको भन्दै सारा जनता राजाराजा भन्दै कराइरहेको कुरा बताएकी छन् ।

Related Articles

Back to top button
Close