vada
News

विद्यालयहरुलाई शुल्क नबुझाउन अभिभावकलाई आग्रह

काठमाडौं । निजी विद्यालयहरुले सरकारको निर्णयलाई लत्याउँदै शुल्क बुझाउन अभिभावकलाइृ उर्दी जारी गर्दै विद्यार्थी संगठनले विरोध जनाएका छन्। सत्तारुढ दल नेकपाको विद्यार्थी संंगठन अनेरास्ववियुले गैरकानुनी रुपमा मनोमानी ढंगले शुल्क असुल्ने निजि विद्यालयलाई शुल्कन नतिर्न आग्रह गरेको छ।यसअघि हिजो नीजि विद्यालयहरुका संगठन प्याब्सन र एन प्याब्सनले लकडाउन अवधिभरको शुल्क समेत तिर्न आह्वान गरेका थिए।

Related Articles

Back to top button
Close