News

भारतका लागि फेरी एक नेपालीले दिए ज्यान, जम्मु कश्मीरमा गोर्खा सैनिक हवल्दार कार्कीको निधन

काठमाडौं । भारत र पाकिस्तान दुवैले दाबी गरेको जम्मु कश्मीरको सीमा एक भारतीय सैनिक मा’रिएका छन् । नेपाली मूलका हवल्दार दीपक कार्की पाकिस्तानी सेनाको गो ली ला’गेर मा’रिएका हुन् ।

भारतीय सञ्चारमाध्यमले पाकिस्तानी सेनाले शीतयु द्धको उल्लंघन गर्दै भारतीय सैनिक कार्की मा’रिएको जनाएका छन् । समाचारका अनुसार दिपक कार्की गुल्मी क्षत्रकोट ५, खर्ज्याङ निवासी श्री शलिकराम कार्कीका छोरा दिपक कार्कीको निधन भएको हो । उनको निधन भएपछि सिङ्गो गाउँ सोकमा डुबेको छ ।

चीनसँगै भारतको पाकिस्तानी सीमामा पनि त(नाव बढेको छ । दिनहुँजसो पाकिस्तानी आर्मीको गो ली ला’गेर एकजना भारतीय सैनिक मा’रिरहेका छन् । केहि दिन अघि मात्र भारत र चीनका सैनिकबीच गत हप्ता लद्दाखको गलवान घाटीमा भएको घटना बारे इन्डियन एक्सप्रेसको एक खबरका अनुसार मासरिएका सैनिकको शरीरमा ग’म्भीर चोसट थिए ।

पत्रिकाले स्रोतलाई उद्धृत गर्दै सैनिकको शरीरमा थुप्रै फ्रे क्चर पनि भएको बताएको छ । पत्रिकाका अनुसार गलवान घाटीमा भएको घटनामा भारतीय सैनिकले चिनियाँ सैनिकलाई कसडा जवाफ फर्काएका थिए ।दुबै पक्षका सेनाबीच थुप्रै घण्टासम्म झ डप जारी रह्यो । उक्त घटनामा थुप्रै सैनिक नदीमा ख’सेको पत्रिकाले बताएको छ । स्रोतका अनुसार नदीमा खससेका र चिसोका कारण पनि थुप्रै सैनिकको निधन भएको थियो ।

भारतका रक्षामन्त्री राजनाथ सिंह रुस प्रस्थान
भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गर्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्नका लागि उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ ।

उहाँ तीन दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँ रुसको राजधानी मस्कोमा आयोजना हुने दोस्रो विश्व यु’द्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा आयोजना हुने सैनिक परेडमा पनि सहभागी हुनुहुने बताइएको छ ।

हालैमा चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवानमा चिनियाँ सेनाको आ’क्रम’ण’मा २० जना भारतीय सैनिक मा’रिए’का थिए । चीन र भारतबीचको यो विवादपछि भारतका रक्षामन्त्री सिंहको यो भ्रमण हुन लागेको छ । आफू रुसमा रहँदा त्यहाँका रक्षामन्त्रीसँग प्रतिरक्षा विषयमा वार्ता हुने जानकारी उहाँले दिनुभएको थियो ।

Related Articles

Back to top button
Close