News

सुशान्तको प्रेमिकालाई लाग्यो कडा झट्का। प्रहरीले गर्यो यस्तो निर्णय

एजेन्सी / चर्चामा रहैकै बेला लोकप्रिय बलिउड नायक सुशान्त राजपुतको निधनपछि उनी थप चर्चामा छन् । उनको मृ त्युपछि उनकी प्रेमीका भनिएकी कलाकार रिहा चक्रवर्तीमाथि मु’द्दा दायर भएको छ । रिहामाथी प्रहरीले आ त्मह त्या दु रुत्सा’हान मु’द्धा दायर गरेको छ ।

विहार अदालतमा मुजफ्फरपुरका कुन्दन कुमारले दा यर गरिएको रिटमा रियामाथि का’रबाहीको माग गरिएको भारतीय प्रहरीले जनाएको छ । रिहा बाहेक यो प्रकरणमा मात्रै प्रहरीले बिहीबारसम्म १० जनाको बयान लिएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

सुशान्तका भिनाजु र आफन्तले उनको आ त्मह(त्यामा हात भएको भन्दै प्रहरीमा उ जुरी दिएपछि रिहाले पनि ९ घण्टासम्म प्रहरीमा बयान दिएको बुझिएको छ ।

यसअघि उनीसहित नायक सलमान खान, आदित्य चोपडा, करण जोहार, सञ्जयलीला भन्साली र एकता कपुरविरु”द्ध दुरुत्साहनको रिट दायर भएपछि भारतीय मिडियामा हंगामा नै मच्चिएको छ ।

Related Articles

Back to top button
Close