vada
Video

गुल्मीमा गयो ड’रलाग्दो ठुलो प’हिरो – १९ घरपरिवार ख’तरामा, ७ परिवार बसाई सारे, (हेर्नुहोस लाइभ भिडियो )

गुल्मी | प’हिरोका कारण रेसुंगा नगरपालिकाका सात घरपरिवार वि’स्थापित भएका छन् । पहिरोका कारण उच्च जो”खिममा भएका रेसुंगा नगरपालिका– ७ बेदुखर्कका रामबहादुर खड्का, लक्ष्मी कुँवर, पदम विष्ट, मुमेन्द्र थापामगर, पोमनारायण सुवेदी र विष्णु कुँवरको परिवारलाई अन्यत्र व्यवस्थापन गरिएको वडाध्यक्ष मोहनप्रसाद पाण्डेले जानकारी दिए ।

त्यस्तै, सोही ठाउँका आठ घरपरिवार प”हिरोको जो’खिम छन् । स्थानीय रिदम पाण्डेका अनुसार रातिदेखिको अविरल वर्षाले तम्घास–नेटा सडक र तम्घास–खाम्सेपानी सडकको दुवैतर्फबाट बस्ती जो’खिममा परेको छ । तम्घास–खाम्सेपानी सडकअन्तर्गत ओख्रेनीमा पाँच वर्षदेखि लगातार पहि’रो खसिरहेको छ ।

हेर्नुहोस –

Related Articles

Back to top button
Close