vada
News

हास्यकलाकार हरिवंश आचार्यको आज एनिभर्सरी, मदनकृष्णले दिए शुभकामना

काठमाडौं – हास्यकलाकार हरिवंश आचार्यले आज म्यारिज एनिभर्सरी मनाएका छन् । आजको उनको एनिभर्सरीको अवसरमा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत हरिवंश र उनकी श्रीमती रमिलालाई बर्षगाँठको उपलक्ष्यमा बधाई तथा शुभकामना दिएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – ‘प्रिय भाई हरि तथा बुहारी रमिला, Happy Wedding Anniversary. बर्षगाँठको उपलक्ष्यमा हार्दिक बधाई अनि शुभकामना ।’

Related Articles

Back to top button