vada
News

उपत्यकामा फेरी देखिए कोरोना संक्रमित महिला

काठमाडौ, असार ७ -उपत्यकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए अनुसार आज आइतबार थप एक महिलामा कोरोना स.क्रमणको पुष्टि भएको हो ।टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरकी एक महिलामा संक्रमण पुष्टि भएको बताइएको छ ।आज एकैदिन ४२१ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ। भने एकैदिन १९४ जना निको भई घर फर्केका छन् ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल चित्रमा क्लिक गर्नुहोला ***

Related Articles

Back to top button