News

BREAKING : पछिल्लो २४ घण्टा थप ४२१ जनामा संक्रमण पुष्टी, संक्रमितको संख्या ९ हजार नाघ्यो !

७ असार, काठमाडौं । थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितहरुको कुल संख्या ९०२६ पुगेको छ।* यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल चित्रमा क्लिक गर्नुहोला *

Related Articles

Back to top button
Close