News
BREAKING : पछिल्लो २४ घण्टा थप ४२१ जनामा संक्रमण पुष्टी, संक्रमितको संख्या ९ हजार नाघ्यो !
७ असार, काठमाडौं । थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितहरुको कुल संख्या ९०२६ पुगेको छ।* यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल चित्रमा क्लिक गर्नुहोला *