vada
News

आज यस्तो छ सुनचाँदीको भाउ

काठमाडौँ, ६ असार । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।त्यस्तै आज चाँदी भने ९३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button