vada
News

आजको विदेशी मुद्रा भाउ : हेर्नुहोस् कुन देशको कति छ ?

काठमाडौं ०६ असार / आज २० जुन, शनिबार केही देशका मुद्राको भाउ ओरालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६० पैसा तथा बिक्रिदर १२२ रुपैयाँ २० पैसा पुगेको छ । यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ २१ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ८१ पैसा रहेको छ ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ४७ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ २२ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ५६ रहेको छ । युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २७ पैसा रहेको छ ।

मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ६३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३९५ रुपैयाँ २७ पैसा तथा बिक्रिदर ३९७ रुपैयाँ २२ पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३२२ रुपैयाँ ४ पैसा तथा बिक्रिदर ३२३ रुपैयाँ ६३ पैसा रहेको छ ।

आज असार ६ गते शनिबारकाे दिन कुन देशकाे कति छ त नेपाल रास्ट्रबैंकको भाउ , जान्नुहोस यस्तो छ आजकाे विनिमय दर

Related Articles

Back to top button