मोदिले बोले कालापानी छेत्र नछोडे नाकाबन्दी गरेर नेपाललाई भोकै राख्ने छु सक्दो सेर गर्दिनुस
मोदिले एसरी बोले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची– ३ मा संशोधका लागि सङ्घीय संसद्ले संविधान संशोधनको प्रस्ताव पारित गरेपछि भारत चिढिएको छ। भोकभोकै बस्नु पर्ला होस गर।हामी शीत निउ नखोज।
कालापानी विवादबाट नेपाल पछि नहट्ने देखिएसँगै भारतले पटक-पटक आपत्ति जनाइरहेको छ। भारतीय विदेश मन्त्रालयका प्रवत्ता अनुराग श्रीवास्तवले भारतले सीमा विषमा पहिलै आफ्नो स्पटोक्ति दिइसकेको र भारतीय भूभाग समेटेर नेपालले जारी गरेको नयाँ नक्शा प्रति भारतले आपत्ति प्रकट गरिसकेको बताएका छन्।
ऐतिहासिक तथ्य वा प्रमाणका आधारमा नेपालले दाबी नगरी कृत्रिम विस्तारबाट नेपालले नयाँ नक्शा बनाएको भारतलाई मान्य नहुने उनको भनाई छ। नेपालले गरेको वार्ता अनुरोधलाई स्वीकार्दै कूटिनीतिक माध्यमबाट मुद्दालाई सुल्झाउन प्रयास हुने उनले विश्वास व्यक्त गरेका छन्।
भारत माथि कडा टिप्पणी गरिरहेका केपी ओलीका कारण नेपाल भारत बीचको सम्बन्ध थप बिग्रिन सक्ने भारतीय संचार माध्यमहरुले जनाएका छन्। भारतीय संचार माध्यमहरुका अनुसार अब दिल्ली कडा रुपमा प्रस्तुत हुन सक्छ। नेपालले नयाँ नक्शा जारी गरेपश्चात वार्ताको प्रयास गरिएता पनि भारतले कुनै प्रतिक्रिया दिएको छैन।
सीमा-विवादसँगै भारतले विवादीत क्षेत्रमा व्यापक हस्तक्षेप गर्न सक्ने अनुमान गरिएको छ। साथै नेपाल पछि नहटेको खण्डमा भारतले नाकावन्दी समेत लगाउन सक्ने भारतीय संचार माध्यमहरुले जनाएका छन्। बाकी अर्को भागमा ।।